बर्दघाटमा ग्याँस लिंक हुँदा आगालागी, ३७ लाख बढीको क्षति

बुटवल । नवलपरासीको बर्दघाट बजारमा ग्यास लिक हुंदा भएको आगलागीबाट ३७ लाख बढीको क्षति भएको छ । चारवटा पसलमा भएको आगलागीबाट ३७ लाख ५ हजार बराबरका सरसामान जलेर नष्ट हुंदा उक्त क्षति भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक सन्चालनमा सघाउन एमाले तयार

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सन्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो । बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै...

पुरा पढ्नुहोस
अर्घाखाँची पहिरोले घर पुरिँदा तिन जनाको मृत्यु

पहिरोले पुर्दा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका–१ गोवनपानीमा माथिबाट खसेको पहिरोले घर पुर्दा १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको...

पुरा पढ्नुहोस
पाल्पाको रिब्दीकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

बुटवल । वडामा जनसंख्या बढाउन पाल्पाको रिव्दीकोट गाउँपालिकाले नयाँ निर्णय गरेको छ । गाउँमा खेतबारी बाँझो हुनुका साथै विद्यालयमा विद्यार्थी समेत कम हुन थालेपछि गाउँपालिकाको वडा नं. १ ले दुईभन्दा बढि सन्तान जन्माउनेलाई नगद...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा समानान्तर ट्याक्सी-वे बन्ने, ३ अर्ब ९९ करोड लागत

बुटवल । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वेस सहितका संरचना बन्ने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले विमानस्थलमा समानान्तर ट्याक्सी वेसहितका संरचना निर्माण गर्न लागेको हो । प्राधिकरणले हालै संरचना निर्माणका लागि आशिष...

पुरा पढ्नुहोस
तिनाउ नदीमा बाढी, खतराको सङ्केत पार

बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर नाघेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको...

पुरा पढ्नुहोस
नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारी लिन डिजिटल प्रणाली संचालनमा, २० गन्तव्य समेटिने

नेपालगञ्ज विमानस्थलमा मौसमी जानकारीका लागि डिजिटल प्रणाली संचालनमा ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा यो प्रणाली संचालनमा आएको हो। नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडानअघि मौसमी जानकारी दिनका लागि यो...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा सघं नेपाल रुपन्देही द्वारा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मदन जयन्तीको अबसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेको विरोधका बाबजुद बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले भने भाग लिएन । प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि एमालेका...

पुरा पढ्नुहोस
बुटवल-१ का वडाध्यक्षको सिफारिसमा झुठा विवरण पेश गरी नागरिकता दिलाउने प्रयास असफल

बुटवल । बुटवलको वडा नं. १ बाट ३ जनालाई नागरिकताका लागि झुटो विवरण र सिफारिस गरेको पाइएको छ । वडा  न‍ १ का अध्यक्ष नरेन्द्र बस्नेतले बुटवल १ बस्ने ४३ बर्षिय रमेश कसौधन र ४२...

पुरा पढ्नुहोस