बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले आफ्ना विद्यार्थीहरुले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । शनिबार कलेजमा पत्रकार सम्मेलन गरी प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति...
पुरा पढ्नुहोसअक्सफोर्ड मावि बुटवलमा एसइई परीक्षा २०७९ को परीक्षामा सफल विद्यार्थीहरू तथा अभिभावकलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड...
पुरा पढ्नुहोसजिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको,...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँमिल स्थित प्यारामाउण्ट बोडिङ्ग हाई स्कूलमा २०७९ सालको एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसइई परीक्षामा प्यारामाउण्टबाट १७० जना विद्यार्थी सहभागी...
पुरा पढ्नुहोसतिलोत्तमा-ड्राइभर टोल न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतम बुद्ध स्कुल ड्राइभर टोल सदा जस्तै यसपटक पनि गुणस्तरीय र मेधावी विद्यार्थीहरूको रोजाइमा परेको छ। रुपन्देही जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सहित नवल परासी जिल्लाको...
पुरा पढ्नुहोसबुद्धको मावली क्षेत्र देवदहको प्राचिन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो...
पुरा पढ्नुहोसबुटवल । बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गरिएको छ । सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर...
पुरा पढ्नुहोसबुटवल । ब्लड बैक बुटवल शाखामा रगतको अभाव देखिएको छ । मौसममा परिवर्तन आएसंगै बिरामीहरुको चाप बढ्दा रगतको अभाव सृजना भएको हो । ‘ओ’ रक्त समुह बाहेकका सबै रगत अभाव छ । रगतको अभावलाई रोक्न...
पुरा पढ्नुहोसहोराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् । एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी...
पुरा पढ्नुहोसदेवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै प्रकाशन भएको छ। यतिबेला उत्कृष्ट अंक ल्याएका विद्यालयले आफू नेपाल, जिल्ला अनि पालिका प्रथम भएको दावी गरिरहेका छन । सोही सन्दर्भमा रुपन्देहीको देवदह नगरपालिकामा पनि एसईई...
पुरा पढ्नुहोस









