रोटरी क्लब अफ तिनाउ बुटवल द्वारा सेतो छडी प्रदान

बुटवल।  रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो। सनिवार आयोजित कार्यक्रममा दृष्टिविहिन...

पुरा पढ्नुहोस
चार दशकमा पनि सम्पन्न हुन नसकेको लुम्बिनीको गुरुयोजना

बुटवल : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको छैन। १७ वर्षमा पूरा गर्ने गरी गुरु योजना बनाइएको भए पनि ४७ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई तालिम

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा अहिले समस्या देखिएको भन्दै सीप र रोजगारीसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । उनले समाजको आवश्यकतालाई पूर्ति गर्ने गरी हाम्रो शिक्षाको पाठ्यक्रम तयार...

पुरा पढ्नुहोस
माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीले गर्ने सम्मान कार्यक्रममा केपी ओलीले सम्बोधन गर्ने

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल हुन लागेको विद्यार्थी सम्मान कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष केपी शर्मा ओली भोली बुटवल आउँदै

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल आउने भएका छन् । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउने...

पुरा पढ्नुहोस
तीनमुखे पुलमा निशुल्क वाईफाई

गुल्मीको रिडिमा रहेको तीन मुखे पुलमा निशुल्क वाइफाई जडान गरिएको छ । पुल निर्माण पछि आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने गरेको र आगन्तुक पर्यटकका लागि सहज होस भनेर वाईफाई जडान गरेको रुरुक्षेत्र गाउँपालिका वडा...

पुरा पढ्नुहोस
चारपाला सामुदायिक वन उपभोक्ता समूह दियो दुर्गा भवानीलाई २ लाखका डेक्स/बेन्च

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराएको छ । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर वनले बुटवल–१५ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालयमा शुक्रबार १५ सेट डेक्स बेन्च वितरण गरेको...

पुरा पढ्नुहोस
आलोचित भएर वित्यो लुम्बिनी केवलकारको एक महिना

बुटवल । लुम्बिनी केवलकार औपचारिक सञ्चालनमा आएको एक महिना वितेको छ । जेठ २५ गते केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गरेका थिए । तर यो एक महिना लुम्बिनी केवलकारका लागि त्यति सहज भने...

पुरा पढ्नुहोस
‘प्रदेशलाई २५ प्रतिशत कर तिर्न सकिँदैन’

सामुदायिक वन उपभोक्ता समूह चरणबद्ध आन्दोलनमा उत्रिएको छ । आम्दानीको २५ प्रतिशत राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्ने सरकारको निर्णयविरूद्ध सामुदायिक वन उपभोक्ता समूहहरू आन्दोलनमा उत्रिएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले बिहीवार लुम्बिनी...

पुरा पढ्नुहोस