गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी लगायतको टिमले खरिद गरेको भनिएको भैरहवा स्थित पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले मन्दिरको...
पुरा पढ्नुहोसकाठमाडौं। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयको रुपमा स्तरोन्नी गर्न सरकारसँग माग गरेका छन् । बिहीबार संसदको विशेष समयमा बोल्दै उहाँले भैरहवा भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार...
पुरा पढ्नुहोसपाल्पा । तत्कालिन कर्णेल उजिर सिंह थापाले अग्रेज सेना माथी बुटवल जितगढी क्षेत्रमा विजय हासिल गरेको खुशियालीमा श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथयात्रा विजयउत्सव निकालिएको छ । बुटवलको जितगढी लगायतको क्षेत्रमा वि.स. १८७२ मा अंग्रेज...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ । तिलोत्तमा ३, सिमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई कोषले शैक्ष्गिक सामाग्री वितरण गरेको...
पुरा पढ्नुहोसभैरहवाको मुटु मानिने आवारोडमा ५ करोडको लगानीमा सांवरिया आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउँदै छ । एजी...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४ औं बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’काे प्रतिवेदन पेश भएको छ। प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा...
पुरा पढ्नुहोसनेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदमा पराजित भएका हरि रिजालको केन्द्रीय सदस्य पनि गुमेको छ। एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त...
पुरा पढ्नुहोसएमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालबीच कडा टक्कर थियो । अन्तिम पाँच मतमात्र गणना गर्न बाँकी रहँदासम्म उनीहरूको मत बराबर भयो । तर अन्त्यमा कँडेलले बाजी मारे । विजयी...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा. ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी गुरुयोजना क्षेत्रका...
पुरा पढ्नुहोस









