सञ्चालनमा आयो २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर (तस्वीरहरु)

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने...

पुरा पढ्नुहोस
आज संविधान दिवस

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना...

पुरा पढ्नुहोस
संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौः सभामुख

लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तीनै तह गम्भीर र जिम्मेवार बन्नु पर्ने बताएका छन् । संविधान दिवस – २०८० को अवसरमा वुधवार विहान शुभकामना सन्देश जारी गर्दै सभामुख...

पुरा पढ्नुहोस
आर्थिक मन्दी र चरम महंगीले विदेश पलायन भए रामु गैह्रे

बुटवल । बुटवलका युवा व्यवसाय रामु गैह्रे विदेश पलायन भएका छन् । देशमा स्वरोजगार बन्दै अरुलाई समेत रोजगारी दिएका रामु अहिले आफै विदेश पलायन भएका हुन । बुटवलमा १५ बर्ष सम्म सामाजिक संघसंस्था, व्यवसाय एवं राजनीतिमा सक्रिय...

पुरा पढ्नुहोस
भिजन लुम्बिनी ऊर्जाको आईपीओ : स्थानीयलाई समय थप

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज असोज २ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय...

पुरा पढ्नुहोस
ब्राहमण समाज नेपाल बुटवल – २ द्वारा तीज विशेष कार्यक्रम

बुटवल । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजको मौलिकता र महत्व जोगाइराख्न समाजले कार्यक्रम गरेको...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा मजदूरहरु बीच झडप हुँदा एकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा मजदुर समुह बीच झडप भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ९ केरवानीमा मजदुरी काम गर्दै आएका मजदुर समुह बीच झडप भएको छ । दुई समुह बीच भएको झडपमा परी एक जनाको...

पुरा पढ्नुहोस
बौद्ध युवा ज्ञानमाला संघको आयोजनामा निशुल्क आँखा जाँच सम्पन्न

बुटवल । बौद्ध धर्मालम्बीहरुले एक महिना लामो बनाउँने गुँला धर्म पर्वको अवसरमा बुटवलका निशुल्क आँखा जाँच सम्पन्न भएको छ । बौद्ध युवा ज्ञानमाला संघको आयोजना र शाक्य समाज बुटवलको सह आयोजनामा भएको आँखा शिविरमा लायन्स...

पुरा पढ्नुहोस
ऋषि पञ्चमी : महिनावारी पाप होइन, उत्सव मनाउँ

हामी मध्य तीजमा छौं । ४ दिन मनाइने भए पनि महिनादिनदेखि नै तीजका भेटघाटहरुमा रमाइरहेका छौं । रातो वस्त्र, गहना लगाएर नजिकका इष्टमित्रसँग भेटघाट गरिरहेका छौं । नाचगान गरी तीजको उत्सव मनाइरहेका छौं । आफ्नो...

पुरा पढ्नुहोस
एन प्याब्सन रुपन्देहीको अध्यक्षमा बिल गुरुङ्ग र सहअध्यक्षमा तिलब केसी निर्वाचित

बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष र सहअध्यक्षले नेतृत्व सम्हाल्ने गरि छठौं अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न छैठौं अधिवेशनले अध्यक्षमा...

पुरा पढ्नुहोस