बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ

बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्ये ३० जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड...

पुरा पढ्नुहोस
सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल

स्व. खड्गबहादुर अर्याल हालको मालिका गाँउपालिका ६ अर्जै मूख्य टोला निवासी स्व. पिता बलबहादुर अर्याल र स्व. ममतामयी माता तुलसा अर्यालको पवित्र कोखबाट बि.स. १९९५ साल जेष्ठ २६ गते जन्मभएको थियो । उहाँ परिवारको माइलो...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिक नगरपालिकाको टिम चीन प्रस्थान

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका टिम बिहिवार चीन प्रस्थान गरेको छ । चीनको दन्हुन् सिटिको निमन्त्रणमा नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको नेतृत्वमा नगरका उपप्रमुख कल्पना हरिजन,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,प्रवक्ता ईनामुल्लाह फकिर,लेखा अधिकृत रामचन्द्र अर्याल,वडाअध्यक्ष नईमुल्लाह...

पुरा पढ्नुहोस
राधाकृष्ण मन्दिरमा शनिबार देखि महायज्ञ

बुटवल । बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्घिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा शनिबारदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको...

पुरा पढ्नुहोस
शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तर सबैको घडेरी नहुने...

पुरा पढ्नुहोस
क्रिकेट क्षेत्रमा उदाउँदो तारा बन्दै गुल्मी हुँगाका अशोक पौडेल

बुटवल । गुल्मीको हुँगाका अशोक पौडेलले नेपाली क्रिकेट क्षेत्रमा एक उदयमान खेलाडिको पहिचान बनाउन सफल भएका छन् । सानो उमेर देखि क्रिकेट खेल हेर्न र खेल्न मन पराउने अशोक अहिले आफ्नै मेहनत र परिबारको साथले...

पुरा पढ्नुहोस
प्रकृतीको संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाको अपील

प्रकृतीको बिनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ । मानव अधिकार तथा शान्ति...

पुरा पढ्नुहोस
उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ (तस्वीरहरु)

बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह...

पुरा पढ्नुहोस
अक्टोवर २० देखि जजिराले पुनः भैरहवाबाट उडान थाल्ने

बुटवल । कुबेतको जजिरा एयरवेजले भैरहवाबाट फेरी उडान थाल्ने तयारी गरेको छ । पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोवर ३० देखि उडान थाल्ने तयारी गरेको छ । विन्टर सिजनमा फेरी...

पुरा पढ्नुहोस
बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक क्याम्पस घोषित

रुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक क्याम्पसहरु मध्ये २०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट...

पुरा पढ्नुहोस