एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संथाको सदस्यता प्राप्त गरेको छ। स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको...
पुरा पढ्नुहोसगुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसरूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवम् मधुमेह परीक्षण कार्यक्रमसम्पन्न भएको छ । आज (बिहीबार) रोट्रयाक्ट क्लब अफ राममणि क्याम्पस एवम् लायन्स क्लब अफ तिलोत्तमाको संयुक्त आयोजना र विद्यार्थी परामर्श समिति राममणि बहुमुखी क्याम्पसको...
पुरा पढ्नुहोसपालगञ्ज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु...
पुरा पढ्नुहोसबुटवल । बुटवल उद्योग बाणिज्य संघको अधिबेशनलाई लिएर व्यवसायी बीच विभिन्न अडकल बाजी भइरहेका छन् । असोज १९ गते देखि सुरु हुन लागेको ७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेश...
पुरा पढ्नुहोसकाठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ...
पुरा पढ्नुहोसफोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम विस्तार गर्ने भएको छ । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ...
पुरा पढ्नुहोसभैरहवा । साना ठुला जनावर, माया गरौ बराबर भन्ने मूल नाराको साथ बिश्व पशुपंक्षी दिवस मनाईएको छ । दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले सियारी गाउपालिकाको गौशलामा बिभिन्न सामाग्री हस्तान्त्रण गरेको छ । निर्देशनालयले सियारी...
पुरा पढ्नुहोसरुपन्देही । बुद्धको पहिलो पाईला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुँडा प्रत्यारोपण गरिएको छ । थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघ निर्वाचनको माहौल तीव्र रूपमा अगाडि बढेको छ । बुटवलका उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेयको उम्मेदवारी रहेको छ । संघको यही १९ गते सुरु हुने अधिवेशनमा अहिले दुई प्यानल बनाएर...
पुरा पढ्नुहोस









