नेपाली कांग्रेस रुपन्देही– २ को सभापतीमा गिरी र ढकाल भिड्दै

बुटवल । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा कांग्रेस भित्रका दुई समूह बीच प्रतिस्पर्धा आज हुँदैछ । पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट सो पदमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।...

पुरा पढ्नुहोस
आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

काठमाडौैं। हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीले असोज २९ सम्म सदस्यता नवीकरण गर्ने

नेकपा एमाले रुपन्देहीले यसअघि सदस्यता नवीकरणमा छुटेका कार्यकर्तालाई असोज २९ सम्म समावेश गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने समय असोज २९ सम्मलाई थप गर्दै जिल्ला अधिवेशनको मिति अर्को बैठकले...

पुरा पढ्नुहोस
दशैंका लागि दुर्गा भवानीको मूर्ति बनाउन भ्याई नभ्याई

बुटवल । दशैका लागि दुर्गा भवानीको मूर्ति बनाउन कालिगढहरुलाई यतिबेला भ्याई नभ्याई छ । बिजयादशमीमा बिभिन्न स्थानमा निकालिने दुर्गा भगवतीसहित बिभिन्न देवी देवताको माटोका मुर्तिहरु बनाउन अहिले कालिगढहरुलाई चटारो छ । रुपन्देहीको धकधईमा भारतबाट आएका कालिगढले...

पुरा पढ्नुहोस
बुटवल बसपार्क सहित प्रदेशभर ५४ नागरिक/यात्रु सहायता कक्ष स्थापना

बुटवल । बुटवलको बसपार्कमा विजया दशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गर्दै नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व मनाउन गन्तव्यमा जाने यात्रुहरुलाई पर्ने समस्या समधानका लागि बसपार्कमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएको हो...

पुरा पढ्नुहोस
शिवनगरमा दुर्गा भवानी महाआरती हुने

बुटवल । बुटवलको शिवनगर स्थित दुर्गा मन्दिरमा घटनास्थापना देखि ३ दिन दुर्गा भवानी महाआरती हुने भएको छ । शिवनगर महाआरती साँझ कार्यक्रम संयोजन समितिले पत्रकार सम्मेलन गर्दै नेपाली चार्डपर्व तथा सँस्कार एवं सँस्कृतिहरुलाई प्रचार गर्दै...

पुरा पढ्नुहोस
नारायणगढ-बुटवल सडक विस्तारको काम सुस्त, पटक-पटक म्याद थप्दा पनि प्रगति ४१% मात्रै

नारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। पूर्व-पश्‍चिम राजमार्गको बुटवल-नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्‍नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१...

पुरा पढ्नुहोस
आत्मबोध माविको जग्गामा भूमाफियाको रजाईं, अख्तियारमा प¥र्यो उजुरी

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा भू माफियाहरूले रजाइं गरेको खुलेको छ । श्रीआत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानीय जग्गा...

पुरा पढ्नुहोस
मेयर पाण्डेलाई मञ्चमा राखेर क्षेत्रिय सभापतीका लागि फर्सुराम ढकालले गरे उम्मेदवारी घोषणा

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापती चयनमा सहमती नभएपछि संस्थापन पक्ष र ईतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् । स्थानिय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुंदै सभापती हरी...

पुरा पढ्नुहोस
सियारीमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका सामाग्री नष्ट

रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ । सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो । बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर एकमा रहेका किराना पसल, मिनि...

पुरा पढ्नुहोस