यूएईविरुद्ध सानदार जित हात पार्दै नेपाल ट्वान्टी-२० विश्वकपमा (तस्विरहरु)

नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १...

पुरा पढ्नुहोस
मदिरा व्यवसायी संघ भैरहवा द्वारा राहत वितरण

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा राहत वितरण गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा राहत वितरण गरिएको कार्यक्रम संयोजक तथा संघका महासचिव केशव कुँवरले बताए । विगतमा पनि...

पुरा पढ्नुहोस
जलावयु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप

लुम्बिनी । हिमालयमा परेको जलावयु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहणा संघले विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युत्तिय सवारी साधन थन्किएरै थोत्रिदैँ

लुम्बिनीलाई प्रदुषणरहित बनाउंदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारीघाम तापेरै थोत्रिएका छन । ३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र भ्यान प्रयोगमा नआई खुला आकाशमुनि...

पुरा पढ्नुहोस
आर्थिक संकट समाधान हुँदै मुलुकमा अर्थतन्त्रले नयाँ गति लिएको छ –प्रधानमन्त्री प्रचण्ड

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन । बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकउत्सवमा बोल्दै प्रधानमन्त्रीले दाहालले देश आर्थिक रूपमा दबाबमा...

पुरा पढ्नुहोस
बुटवलमा ठूलो परिमाणमा पटाका सहित एक व्यापारी पक्राउ

बुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ । शहरबजारमा पटाका पड्कीन...

पुरा पढ्नुहोस
सियारी ४ मा सुबिधा सम्पन्न वडा कार्यालय बन्दै

भैरहवा । रुपन्देहिको सियारी गाउँपालिका वडा नम्बर ४ को नयाँ वडा कार्यालय बन्ने भएको छ । २०८१ बैशाख मसान्त भित्र सम्पन्न गरिसक्ने वडा कार्यालयको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सिलन्यास गरेका छन् । १ करोड १७ लाख...

पुरा पढ्नुहोस
आम्दा अस्पतालमा ‘प्यारामेडिक्स’को पढाई हुँदै

सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) ले प्यारामेडिक्सको अध्ययन सुरु गर्ने भएको छ । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नर्सिङ, सामान्य चिकित्स (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस
रामग्राम स्तुप उत्खनन् गर्न जियोफिजिकल सर्भे सुरु

गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपमा उत्खनन्का लागि भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सुरु भएको छ । बुधबारदेखि एक महिनासम्म स्तुपको उत्तर–पश्चिम क्षेत्रमा सर्भे तथा उत्खनन्को काम हुने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर...

पुरा पढ्नुहोस
‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काइयो, स्थानियको विरोध

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानियले विरोध गरेका छन् । ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानिय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कार्तिक ६ गते विहान...

पुरा पढ्नुहोस