बाँकेको कोहलपुरमा ट्रकको ठक्कर बाट एकजनाको मृत्यु

बाँके। बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट एकजनाको मृत्यु भएको छ ।   कोहलपुरस्थित कृषि चोकमा ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।   सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख...

पुरा पढ्नुहोस
लुम्बिनीमा दान वापत ६४ लाख ७६ हजार संकलन

लुम्बिनी । मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको...

पुरा पढ्नुहोस
नेत्रहिन युवा संघ रुपन्देही द्वारा पालिकामा ध्यानाकर्षण

बुटवल । नेत्रहिन युवा संघ रुपन्देहीले रुपन्देहीका विभिन्न पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सर्वसाधरणका निम्ति खुला गरिएका सम्पुर्ण स्थलहरूमा बिना कुनै बिभेद , पुर्ण र प्रभावकारी ढङ्गले अपाङ्गता भएका व्यक्तिको सहभागीताको हकलाई अक्षुर्ण राख्न...

पुरा पढ्नुहोस
बिना प्रमाण डाक्टहरुको बदनाम भन्दै चिकित्सक संघ लुम्बिनीको आपत्ती

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अप्रेशनपछि मृत्यु भएकी सावीत्रा खनालको विषयमा डाक्टहरुको बदनाम भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुख घर्तीले संघीयता विरुद्ध दिए कडा अभिव्यक्ती

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले अधिकार बिनाको संघीयताको औचित्य नभएको बताएका छन् । नेपालको संघीयता नियन्त्रित र नाम मात्रको भएको दावी गर्दै सभामुख घर्तीले अधिकार बिहीन संघीयता आवश्यक नभएको बताए । चादनी नेपाल, रूपन्देहीले सोमबार...

पुरा पढ्नुहोस
भाइटीकाको साइत बुधबार १० : ५१ मिनेटमा

भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको...

पुरा पढ्नुहोस
बुटवलमा भुकम्पको धक्का महशुस

बुटवलमा भुकम्पको धक्का महशुस गरिएको छ । दिउसो ४:३३ बजे धक्का महशुस गरिएको हो । आज धक्का भएको भुकम्प जाजरकोट र पश्चिम रुकुममै गएको पराकम्प हुन सक्ने भुगर्वविद्ले जनाएका छन् । ठुलो भुकम्प गए पश्चात...

पुरा पढ्नुहोस
मिरा कोष द्वारा तिलोत्तमा नगरपालिकामा मार्फत सरकारको राहत कोषमा आर्थिक सहयोग

  बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने निर्णय गरे संगै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको मिरा कोषले नगरपालिका मार्फत भूकम्प पीडितलाई नगद रकम...

पुरा पढ्नुहोस
युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला...

पुरा पढ्नुहोस
बुटवलले जाजरकोट पठायो एक ट्रक खाद्यान्न र लत्ताकपडा सहितको राहत सामग्री

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ। आइतबार दिउसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक...

पुरा पढ्नुहोस