आकाशमा बादल मडारिन नछोड्दा धान काट्न किसानहरु अलमल

बुटवल । असोज तेश्रो साता बितिसक्दा पनि आकाशमा बादल मडारिन नछोड्दा किसानहरुले धान काट्न सकेका छैनन् । रुपन्देहीको सियारी भैंसाखादरकी सुवेरी थारुले दशैं मनाएर धान काट्ने तयारी गरेका थिए । सात कट्ठा खेतमा धान राेपेकी...

पुरा पढ्नुहोस
दशैं अवधीमा लुम्बिनी प्रदेशमा ५३६ दुर्घटना, २२ जनाको मृत्यु

बुटवल । दशैंको अवधिमा मात्र लुम्बिनी प्रदेशमा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार असोज ६ गते देखि १९ गते सम्मको अवधिमा दुर्घटनामा...

पुरा पढ्नुहोस
दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना बढी

आज (मंगलबार, २१ असोज) दिउँसो तथा राति देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा, देवस्थल मन्दिरमा महाआरती (तस्वीरहरु)

आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाउँने दिन । कोजाग्रत पूर्णिमाको अवसरमा आज बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा सन्ध्याकालिन महाआरती सम्पन्न भएको छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात्...

पुरा पढ्नुहोस
न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान, १५७ यात्रु भैरहवाबाट उडे

गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार मध्यान्न काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो...

पुरा पढ्नुहोस
भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट आज

अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं लगिने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे भैरहवाबाट काठमाडौंका लागि...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा...

पुरा पढ्नुहोस
विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक

नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । ‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ...

पुरा पढ्नुहोस
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अपिल

जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारीगरी १७ गतेदेखि २० गतेसम्म मुलुकको विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुरमा पनि भारी वर्षाको सम्भावना...

पुरा पढ्नुहोस
गुल्मी तम्घास क्षेत्रमा सिसिटिभी क्यामेराको माग

गुल्मीको सदरमुकाम तम्घास र मुख्यनाकामा १७ वटा सिसिटिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् । सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा बाख्रेछेडा र खानीगाउँ दोबाटोमा दुई दुईवटा सिसि क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस