रूपन्देहीमा जारी नवौ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश बिजयी भएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल...
पुरा पढ्नुहोसबुटवल-बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताअन्तरगत शनिबार ८ वटा खेल भएका छन्। शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेस्ट मावि र मणिमुकुन्द माविबीचको खेल २-० ले एभरेस्ट विजयी भएको छ। कालिका मानवज्ञान मावि र...
पुरा पढ्नुहोसबुटवल । विगत तीन वर्षदेखि तुलसीपुरबाट सेवा दिदै आएको रानी केकले आफ्नो शाखा तिलोत्तमा नगरपालिकाको मणिग्राममा बिस्तार गरेको छ । माणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणद्वारा उद्घाटन गरेका हुन । शाखा शुभारम्भको अवसरमा ३...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि सहित प्रमुख प्रशासकीय अधिकृत घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी...
पुरा पढ्नुहोसबुटवल । एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने भएको छ । बिद्यालयले अाफ्नो ४३ अौ स्थापना दिवसको अबसरमा एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा...
पुरा पढ्नुहोसन्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्ट माबि बुटवलले जितेको छ । आज भएको फाइनलमा बिजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै...
पुरा पढ्नुहोसबुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मृत्यु पश्चात् दाहसंस्कार गर्ने घाट (मसानघाट)को रूपमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउनेलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक जग्गा गैर कानुनी...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म गायन प्रतियोगिता र कक्षा ४ देखि १० सम्मको अन्तरसदनात्मक फुटवल प्रतियोगिता...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो । बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई...
पुरा पढ्नुहोसबुटवल-बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ। जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ। यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना...
पुरा पढ्नुहोस









