मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाईलमा तीन विभागीय सहित गण्डकी भिड्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिभागीय टिमको दबदबा कायमै रहेको छ । बिभागीय टिम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाईनल पुगेपछी फाईनल रोचक हुने...

पुरा पढ्नुहोस
पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा ८ जना यात्रुकोे घटनास्थामै मृत्यु भएको छ । पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रु बाहक जिप डुम्रे चक्लादी भित्र...

पुरा पढ्नुहोस
रामग्राम स्तुपको विकास र संरक्षणका सन्दर्भमा गरिएको समझदारी कार्यान्वयन नगर्ने निर्णय

लुम्बिनी  । लुम्बिनी विकास कोषले सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोषको मंगलबार काठमाडौंमा बसेको बैठकले गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि प्रमिष्डल्याण्ड कम्पनीसँग गरेको समझदारी...

पुरा पढ्नुहोस
दुइपांग्रे सवारीसाधन लिलाम गर्दै भैरहवा भन्सार

भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपांग्रे सवारीसाधन लिलाम बिक्री गर्ने भएको छ। भन्सार नियमावली, २०६४ को निमय ३५ (१)बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपांग्रे सवारीसाधन लिलाम बिक्री गरिने भएको हो। चोरी निकासीपैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका...

पुरा पढ्नुहोस
बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ। सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो। देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा...

पुरा पढ्नुहोस
नेपाल पुलिस, एपिएफ, लुम्बिनी, सुदूरपश्चिम छनौट

रुपन्देहीमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टिमहरु नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफसंगै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश विजयी हुदै छनौट भएका छन । प्रतियोगिताको समुह ए बाट नेपाल पुलिस...

पुरा पढ्नुहोस
शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले...

पुरा पढ्नुहोस
अनेमसंघले दियो महिलाहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण

बुटवल । एमालेको महिला संगठन अनेमसंघले बुटवलमा आफ्ना सदस्यहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ । अनेमसंघ क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन...

पुरा पढ्नुहोस
बुटवलमा भोली देखि प्रथम अन्तर विद्यालय लोकनृत्य

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६५ औं स्थापना दिवसको अवसर पारेर भोलीदेखि दुई दिने प्रथम अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । संस्कृति संरक्षण गर्दै सामाजिक एकता, मनोरञ्जन र उत्सवको रूपमा प्रतियोगिता गर्न...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय कण्डम दिवसमा बुटवलमा म्युजिकल कन्र्सट हुने

अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात फागुन १ गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्र्सट हुने भएको छ । युवा युवतीहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको...

पुरा पढ्नुहोस