बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ। ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगिताको उपाधिकसँगै १ लाख रुपैयाँ नगद पुरस्कार जितेको हो। ४४...
पुरा पढ्नुहोसप्राविधिक शिक्षा प्रदान गर्दै आएको बुटवलको अक्सवृज ईन्टरनेश्वल एकेडेमीमा सरस्वती पुजा तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शिक्षा र संस्कार दुबै एउटै सिक्काका दुई...
पुरा पढ्नुहोसबुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव मगलबार देखी सुरु भएकाे छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा जुत्ता मेला मगलबार देखि शुरु भएको हो । १ महिनासम्म चल्ने मेलाको...
पुरा पढ्नुहोसरूपन्देहीको बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा नवनिर्मित दीप बाल उद्यानको सरस्वती पूजनका दिन बुधबार उद्घाटन गरिएको छ । खास गरी बालकक्षा र नर्सरीका विद्यार्थीलाई खेलकुदसँगै रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलापलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ गाउँपालिकाले आज शोक बिदा दिएको छ । मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा गाउँपालिकाले आज बिदा दिएको हो । गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरूमा बिदा...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालामा मंगलबार एक कार्यक्रमसँगै खेल सप्ताह कार्यक्रम समापन भएको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारासँगै विद्यार्थीहरूमा चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले खेल सप्ताह कार्यक्रम संचालन...
पुरा पढ्नुहोसक्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना हुँदा पाल्पामा मंगलबार १० जनाको मृत्यु भएको छ । जिपमा सवार दुईमहिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो ।...
पुरा पढ्नुहोसआज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई...
पुरा पढ्नुहोसपाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा...
पुरा पढ्नुहोसबुटवल । नेपाल जेसीजले मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान थालेको छ । नयाँ नेतृत्व चयन भएसंगै नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अगुवाइमा नेपालमा ‘मानव कर्तव्य दिवसका लागि हस्ताक्षर...
पुरा पढ्नुहोस








