बुटवल । सोमबार रुपन्देहीको देवदहमा नगरपालिकामा केही जनप्रतिनिधीले उश्रृङखल हर्कत गरेका छन् । नगरपालिकाको निर्णय संग असहमत भएपछि तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल उपमहानगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगरपालिकाले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको हाे । मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला बुटवलले भने उनीहरुको...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको बताएका छन् । मगर समुदायले देशभरमै बिदा मागिरहेका...
पुरा पढ्नुहोसलुम्बिनी विकास काेषका नवनियुक्त याेजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएकाे छ । साेमबार काेषमा आयाेजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बाेल्दै काेषाध्यक्ष...
पुरा पढ्नुहोसदेवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो । कांग्रेस र राप्रपाका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र...
पुरा पढ्नुहोसराष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख...
पुरा पढ्नुहोसरुपन्देहीमा सम्पन्न दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिताको उपाधि फिटनेश हबका स्यामुयल गुरुङले चुमेका छन । शनिबार भएको ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै उनि उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया,...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेको प्रदेशसभाले जनाएको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा...
पुरा पढ्नुहोसबुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले स्नातक तह अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीलाई स्वागत र उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत कार्यक्रम गरेको छ । शनिबार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको कार्यक्रममा नव आगन्तुक दुई सय...
पुरा पढ्नुहोस









