दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको...

पुरा पढ्नुहोस
दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका  वडा नम्बर १० सालझण्डीको आयोजानमा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक...

पुरा पढ्नुहोस
प्रेस चौतारी मैत्रीपूर्ण फुटसलको उपाधि मोबाईल संघ लाई

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगिता २०८० को उपाधि बुटवल मोबाईल संघले हात पारेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक...

पुरा पढ्नुहोस
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

बुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको...

पुरा पढ्नुहोस
अधिकांश प्रदेशमा वर्षाको सम्भावना, केहीमा हिमपात

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षाको...

पुरा पढ्नुहोस
रवि लामिछानेको दाबी – ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।​ शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा...

पुरा पढ्नुहोस
टाइगर प्यालेस द्वारा क्यासिनोको तिर्नुपर्ने २२ करोड बक्यौता भुक्तानी, अब छिट्टै क्यासिनो सञ्चालनमा आउंदै

लामो समय विवादमा रहेको रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा संचालित टाइगर प्यालेस रिसोर्टले क्यासिनोको बक्यौता तिरेको छ । विगतमा क्यासिनो संचालन गरेवापत रिसोर्टको करोडौं बक्यौता थियो । बक्यौता नतिरेकै कारण लामो समय क्यासिनो संचालन हुन सकेको...

पुरा पढ्नुहोस
तामाङहरुको नया वर्ष (सोनाम ल्होसार) मा विविध कार्यक्रम

तामाङहरुको नया वर्ष २८६० औ सोनाम ल्होसार पर्वलाई रुपन्देहीका तामाङहरुले विविध कार्यक्रम गरि मनाउने भएका छन । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा बुटवलमा भाषा, धर्मसंस्कार पुजापाठसहित सामाजिक गतिविधिहरु रक्तदान कार्यक्रम गरि मनाउने...

पुरा पढ्नुहोस
नहरपुर खानेपानी निर्माण तथा उपभोक्ता समितिले गर्यो सार्वजनिक सुनुवाई

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर नहरपुरस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले एक वर्षको आम्दानी तथा खर्च विवरण सबै उपभोक्तालाई बोलाएर सार्वजनिक गरेको छ । समितिले आर्थिक वर्ष ०७९।८० मा भएका आम्दानी तथा...

पुरा पढ्नुहोस
सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था द्वारा  दिवसको अवसरमा  सरसफाई कार्यक्रम  

बुटवल  । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म...

पुरा पढ्नुहोस