बुटवलमा भोली देखि प्रथम अन्तर विद्यालय लोकनृत्य

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६५ औं स्थापना दिवसको अवसर पारेर भोलीदेखि दुई दिने प्रथम अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । संस्कृति संरक्षण गर्दै सामाजिक एकता, मनोरञ्जन र उत्सवको रूपमा प्रतियोगिता गर्न...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय कण्डम दिवसमा बुटवलमा म्युजिकल कन्र्सट हुने

अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात फागुन १ गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्र्सट हुने भएको छ । युवा युवतीहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको...

पुरा पढ्नुहोस
बुटवलको अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सुरु (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगर स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्री नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस
बुटवलमा फागुन ३ देखि ५ गते सम्म ‘एक चिहान नाटक’ मञ्चन हुने

बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यहि फागुन ३,४ र ५ गते बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो । बुटवल ८ सुख्खानगर स्थित...

पुरा पढ्नुहोस
रोहिणीको धकधईमा सडक दुर्घटना कम गर्न एएनपीआर क्यामेरा जडान

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान गरिएको छ । भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस्...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आयोजना गरिएको खेल सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गरे। माघ...

पुरा पढ्नुहोस
केएनआईटीका विद्यार्थीले बनाएको गार्वेज मेसिन सन्दिखर्क नगरपालिकाले किन्यो

बुटवल । बुटवल उपमहानरपालिका १२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले बनाएको गार्वेज मेसिन अर्घाखांचीको सन्धिखर्क नगरपालिकाले खरिद गरेको छ । गार्वेज मेसिनले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको भोलुम घटाउने गर्दछ...

पुरा पढ्नुहोस
बुटवलको डेल्टा कम्पेलेक्समा फागुन १ देखि ‘जुत्ता मेला’

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो...

पुरा पढ्नुहोस
शान्तिको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले...

पुरा पढ्नुहोस
बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने बक्ताहरुले शुझाँब दिएका छन । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं...

पुरा पढ्नुहोस