बुटवलको पशु बधशाला सञ्चालनको तयारी

बुटवल-बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो गण्डकी, लुम्बिनी,...

पुरा पढ्नुहोस
को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर)

बुटवल । सोमबार रुपन्देहीको देवदहमा नगरपालिकामा केही जनप्रतिनिधीले उश्रृङखल हर्कत गरेका छन् । नगरपालिकाको निर्णय संग असहमत भएपछि तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने...

पुरा पढ्नुहोस
मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगरपालिकाले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको हाे । मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला बुटवलले भने उनीहरुको...

पुरा पढ्नुहोस
मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सुचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले भोलि परेको मगर दिवसमा स्थानीय बिदा दिएको बताएका छन् । मगर समुदायले देशभरमै बिदा मागिरहेका...

पुरा पढ्नुहोस
नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत

लुम्बिनी विकास काेषका नवनियुक्त याेजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएकाे छ । साेमबार काेषमा आयाेजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बाेल्दै काेषाध्यक्ष...

पुरा पढ्नुहोस
प्रहरीले बोकेको टियर ग्याँसको हतियार कांग्रेस र राप्रपाका जनप्रतिनिधिले खोस्ने प्रयास गरेपछि देबदह नगरपालिकामा तनाव

देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो । कांग्रेस र राप्रपाका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि : डुओडेनोस्कोपी सेवा शुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख...

पुरा पढ्नुहोस
यस्तो रहयो– दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिता (फोटो फिचर)

रुपन्देहीमा सम्पन्न दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिताको उपाधि फिटनेश हबका स्यामुयल गुरुङले चुमेका छन । शनिबार भएको ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै उनि उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया,...

पुरा पढ्नुहोस