मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ । सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु...
पुरा पढ्नुहोसस्थापनाको करिब एक दशकसम्म गुमनामजस्तै बनेको लुम्बिनी विश्वविद्यालय अहिले स्वदेशमा मात्र होइन विदेशी विद्यार्थीको पनि उत्तिकै रोजाईमा पर्न थालेको छ । लुम्बिनीमा सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा भएको विश्व बौद्ध सम्मेलनबाटै यो...
पुरा पढ्नुहोसअक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा ११ का विद्यार्थीहरूद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ११ का छात्र साहित्य ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व...
पुरा पढ्नुहोसब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा बुटवलले शिवध्यवारोहण कार्यक्रम सम्पन्न गरेको छ । परमात्या अवतरणको यादगार दिवसको उपलक्ष्यमा आयोजित शिवध्यवारोहण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरी, ब्रम्हाकुमारी नेपालका सह–निर्देशक...
पुरा पढ्नुहोसबुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार र आईतबार दुई दिनसम्म हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...
पुरा पढ्नुहोसकाठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा ल्याईएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो...
पुरा पढ्नुहोसबुटवल । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले शुक्रबार विश्व उपभोक्ता दिवसको अवसर पारेर खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया कार्यक्रम गरेको छ । उपभोक्तालाई अधिकारको विषयमा जागरुक बनाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो...
पुरा पढ्नुहोसरेसुङ्गा, रुरु, रिडि जस्ता पवित्र र ऐतिहासिक स्थानहरु रहेको गुल्मी महत्वपूर्ण पहाडी जिल्ला हो । संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउंलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र...
पुरा पढ्नुहोसगुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुने भएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्स सँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए । उनका अनुसार अब गुल्मीकाे रेसुंगा विमानस्थलमा...
पुरा पढ्नुहोसबुटवल-बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र...
पुरा पढ्नुहोस









