लुम्बिनीमा बिहीबार दिउँसो ४ बजे अधिवेशन बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो...

पुरा पढ्नुहोस
चारपाला सामुदायिक वन उपभोक्ता समूह द्वारा विद्यालयलाई डेक्स बेन्च प्रदान

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ विद्यालयको शैक्षिक सुधारमा जुटेको छ । वनले मंगलबार शुद्धोधन गाउंपालिका वडानम्बर–६ गुरौलीस्थित गुरौलिया माध्यामिक विद्यालयललाई डेक्स बेन्च हस्तान्तरण गरेको छ। वनका अध्यक्ष जगतनाथ...

पुरा पढ्नुहोस
शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड २०२४ जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा लुम्बिनीमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको पद पाउने भएको छ । सहमती अनुसार अब संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री जोखबहादुर महरा मुख्यमन्त्री बन्दै छन् ।  नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश...

पुरा पढ्नुहोस
काेषभित्रै लक्जरियस होटल सञ्चालनको विरोधमा उत्रिएका लुम्बिनीका व्यवसायीहरूको आन्दोलन स्थगित

बुटवल : लुम्बिनी विकास कोषभित्र बनाइएका विहार तथा गुम्बाहरूले लक्जरियस होटल सञ्चालन गरेको भन्दै विरोधमा उत्रिएका पर्यटन व्यवसायीहरूले कोष विरुद्धको आन्दोलन स्थगित गरेका छन्। उनीहरूले गुम्बा र विहारमा होटल सञ्चालन गर्न नहुने भन्दै दबाब र...

पुरा पढ्नुहोस
अन्नपूर्ण सहकारीद्धारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । बुटवल–७ दीपनगरस्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शिविर आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै सहकारी संघ,...

पुरा पढ्नुहोस
लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन...

पुरा पढ्नुहोस
मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर

बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सीटी स्क्यान रुममा आगलागी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सीटी स्क्यान रुमबाट धुँवा...

पुरा पढ्नुहोस
राममणि क्याम्पसको ‘२५ वर्षे सेवा अवधि’ विवादमा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पस सञ्चालनक समितिले ल्याएको नियमावली विवादित बनेको छ । क्याम्पस सञ्चालक समितिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको २५ वर्षे सेवा अवधि ल्याएपछि नियमावली विवादित बनेको हो । सञ्चालक...

पुरा पढ्नुहोस