कहिले वारपार हुन्छ सिद्धबाबा सुरुङमार्ग ?

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो गइरहन्छ। पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ। त्यसैले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ। दैनिक करीब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर...

पुरा पढ्नुहोस
बुटवलको बैदवार फार्मेसीका सञ्चालक कमल वि.क. पक्राउ

बुटवल । चिकित्सकको सिफारिस विना औषधि विक्रि गरेको आरोपमा बुटवलमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका...

पुरा पढ्नुहोस
बाँके प्रहरीले गोली हानेर पक्राउ गर्‍यो दुईजना लागुऔषध कारोबारी

बाँके प्रहरीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति १० बजे कोहलपुर १२ बाट दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए। गोली लागेर कोहलपुर नगरपालिका-१२...

पुरा पढ्नुहोस
यूएईको वर्षामा परेर दाङकी लीला २२ दिनदेखि सम्पर्कविहीन

यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् । वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुरउपमहानगरपालिका–१, भमकेकी लीला पाण्डे २२ दिनदेखि परिवारको सम्पर्कमा नआएकी हुन् । यूएईमा...

पुरा पढ्नुहोस
हिजो पार्टी फुटाउने कहीँबाट सञ्चालित थिए, अब गुट बनाउने छुट कसैलाई छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् । ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति...

पुरा पढ्नुहोस
अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल बैशाख । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना १० रुपन्देहीको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिमा रहेका अपाङ्गता भएका विद्यार्थीललाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा नम्बर ६ मा रहेको गुरौलीया माध्यमिक विद्यालय...

पुरा पढ्नुहोस
गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

रुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी...

पुरा पढ्नुहोस
६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले बैशाख...

पुरा पढ्नुहोस
तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

बाँके । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा

बुटवलका उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिरसम्मको सडक खोल्ने काम गरेको पाएको छ। गत साउनमा लुम्बिनी प्रादेशिक अस्पतालमा जग्गामा सडक खोल्ने काम गरेको नगरपालिकाले विना टेन्डर काम गराएको खुलेको हो। २५...

पुरा पढ्नुहोस