अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। यो हालसम्मकै ठूलो आकारको बजेट...

पुरा पढ्नुहोस
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो...

पुरा पढ्नुहोस
सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता- प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो...

पुरा पढ्नुहोस
आज १९ खर्बको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीः कर्मचारीको तलवभत्ता नबढ्ने

सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट...

पुरा पढ्नुहोस
लुम्बिनी कांग्रेसमा संसदीय दलको नेता फेर्ने कसरत

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसदहरुले डिल्ली बहादुर चौधरीलाई संसदीय दलको नेता बाट हटाउने प्रयास गरेका छन् । निवर्तमान मुख्यमन्त्री रहेका चौधरीलाई प्रदेश सभाका सांसदहरुले दलको नेताबाट हटाउने कसरतमा लागेका हुन । पुर्वमन्त्री राजु...

पुरा पढ्नुहोस
देशमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव, पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं : स्थानीय वायुको प्रभावसँगै पूर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभावका कारण अहिले देशको कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी...

पुरा पढ्नुहोस
स्रोत बढाउन करका दर र संरचनामा परिवर्तन गर्ने तयारी 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको सबैभन्दा ठूलो बजेट १७ खर्ब ९३ अर्बको यथार्थ खर्च १४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै छ। जसमा नेपाल सरकारले राजस्वबाट १२ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो। सरकारले...

पुरा पढ्नुहोस
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक...

पुरा पढ्नुहोस
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
दाङ, सल्यान र रूकुम जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो। दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ। घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत...

पुरा पढ्नुहोस