रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

तिनाउ इङलिस बोर्डिङ स्कुलमा आजपनि विभिन्न प्रतिष्पर्धा सम्पन्न

बुटवलको तिनाउ इङलिस बोर्डिङ स्कुलमा जारी खेल महोत्सवमा मंगलबार विभिन्न प्रतिष्पर्धा सम्पन्न भएका छन । जुनियरतर्फको चम्चा दौड खेलमा कक्षा ३ आराध्या क्षेत्री प्रथम, श्रीस तिवारी कक्षा ४ पिसका द्वितीय र कक्षा ३ कै अमित पाल तृतीय भए । त्यस्तैगरी स्किपिङ खेलमा  निरज भुजेल प्रथम, स्मित भट्टराई द्वितीय र उनिशा थापा तृतीय भइन ।

भित्र बाहिर खेलमा बिस्वश कुवर प्रथम,  ममता श्रेष्ठ द्वितीय र  पृन्शा कार्कि तृतीय भइन । बलुन ब्रस्ट खेलमा कृष्ण पोख्रेल प्रथम,  सायश राना,  र नमिश सुनार तृतीय भएको विद्यालयले जनाएको छ । छात्रा स्किपिङ खेल मा सन्जना घर्ती प्रथम, प्रतिमा गुरुङ  द्वितीय र प्रतिस्ठा ज्ञवाली तृतीय भएका छन ।

सोही समुहको चम्चा दौडमा दिपिका कोइराला प्रथम,  सम्झना भण्डारी द्वितीय र जेनिशा गाहा तृतीय भए । म्युजिकल कुर्ची दौडमा कृति  खत्री प्रथम, अङ्कित श्रेष्ठ द्वितीय र बिश्वास बि क तृतीय भएका छ्न ।

खो खो खेलमा आयुश सुनार बिबस बिक, अनमोल गुरुङ, बिकास गहतराज,  ओमन खाम्चा,  सनम सारु,  सुगम बि क, अङ्कित बज्रचार्य, अबिसेक डम्बरपाल समूह प्रथम भएको छ । बिजन ढकाल,  सन्दीप बम्रेल, पवन थापा, गौरब ज्ञवाली, निरज भुसाल, मल्दिप थापा, आदित थापा, सुपृम सृपाली, मिलन रायमाझी,  समुह द्वितीय भएको छ ।

छात्रा तर्फको क्यारम बोर्ड खेलमा पुर्णिामा गुरुङ प्रथमm कृति न्यौपाने द्वितीय र हिमानी मगर तृतीय भए । स्लो साइकल रेसमा बिकाश गहतराज प्रथम अर्बिन खत्री द्वितीय र बिबस बि क तृतीय भए ।

स्किपिङ छात्रा तर्फको खेलमा स्नेहा मगर प्रथम,  रोस्नी बस्नेत द्वितीय र  युरि पुन तृतीय भएको बिद्यालयका सहसंयोजक अग्निधर पोख्रेलले बताउनुभयो ।
बुटवल ११ देवीनगरमा रहेकको स्कूलमा सबैतहका गरि करिब १ हजार २ सय बिद्यार्थीले यो महोत्सवमा भाग लिइरहेको खेल महोत्सवमा उत्कृष्ट बिद्यार्थीहरुलाइ फागुन ५ गते शुक्रबार एक समारोहका बिच पुरस्कार बितरण गरिने बिद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेले बताउनुभयो । स्कूलकी प्राचार्य सिता पाण्डेका अनुसार  प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।CARUM.jpg

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित