बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने                
समाचार :

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महादेहीका २६ वर्षीय सञ्जय पासी हुन् ।

उनले ती बालिकालाई डरत्रास देखाइ शनिबार राति जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले अभियुक्त पासीलाई सोमबार पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित