लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनको अायोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनले तिलोत्तमा एक बनबाटिकामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबको बार्षिक कार्यक्रम अन्र्तरगत सरसफाई कार्यक्रम राखिएको क्लबका अध्यक्ष सौरभ भुषालले बताए । बाताबरण संरक्षण र सम्बर्दनका लागि थप सहयोग पुगोस भन्ने उदेश्यले सरसफाई कार्यक्रम राखिएको उनले बताए । क्लबले स्थापना देखि नै समाजिक क्षेत्रमा निकै महत्बपुर्ण कार्यक्रम गदै आएको बताउदै आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटबल डाउनटाउन बाट बाबुराम बन्जाडे, रोटयाक्ट क्लब अफ बुटबल रामापिथेकसका अध्यक्ष बिष्णु घिमिरे लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम नेपाल आर्मि र क्लबका मम्बहरुको सहभागिता रहेको कार्यक्रम संयोजक आबिस्कार खनालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित