दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रुपन्देही १ मा छविलाल विश्वकर्माको अग्रता

रुपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका छविलाल विश्वकर्माले ११६४ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा सत्ता गठबन्धनका उम्मेदवार घनश्याम भुसाल ९८२ मत, तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ९०१ मत र चौथो स्थानमा जनमत पार्टीका कैलाश गुरुङ ८७८ मत रहेको छ । यस्तै प्रदेश सभा सदस्य १(२) मा पनि एमालेकै उम्मेदवार दधिराम न्यौपाने ९७७ मत सहित अगाडि छन् ।

कांग्रेसका अब्दुल रजाक ८२२, नागरिक उन्मुक्ति पार्टीका राकेश कोइरी ४८५, जनमत पार्टीका अमेरीका यादव ४७२ र लोसपाका महेन्द्र गुप्‍ताले ३८४ मत पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित