बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

गुल्मीको इस्मामा ५० घर एमालेमा प्रवेश

गुल्मी। इस्मा गाउँपालिकामामा ५० घर परिवार विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको छ ।

नेकपा एमाले इस्मा गाउँकमिटीको आयोजना इस्मा मैदानमा आयोजित चुनावी सभामा काङ्ग्रेस र माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन । प्रवेश गर्ने सबैलाई एमाले सचीव तथा प्रतिनिधि सभा क्षेत्र न २ का उमेदवार गोकर्ण बिष्टले स्वागत गरेका हुन् ।

नव प्रबेसीलाइ स्वागत तथा चुनावी सभालाई सम्बोधन गर्दै बिष्टले आफू सधैं जनताको सेवा लामो समयदेखि लागिरहेकाले क्षणिक भ्रममा नपर्न सबैलाई आग्रह गरे । उनले चुनावी दौरानमा सबै मतदाताको घरमा पुग्न नसकेपनी नागरिकका अधुरा बिकास चाहाना पूरा गर्न आफूलाई मतदान गर्न बिष्टले आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित