बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्                
समाचार :

स्याङ्जा – पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

बुटवल । स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम गरिएको छ ।

शनिवार बुटवलमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सस्कृतिक जोगाउनको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका थिए ।

समाजका अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद पाठक ले बोल्दै समाज परिर्वतन शिल भएपनि लोप हुन लागेको धर्म, सस्कृतिको जगर्ने गर्ने दायित्व सबैको बताएको बताए ।


बुटवल उपमहानरपालिकाका उप प्रमुख साबित्रादेवी अर्याल ले नेपाली चेलीहरुको मौलिक चार्डको रुपमारहेको तीज लाई सोही अनुसार मौलीक रुपमा नै मनाउनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई स्वागत मन्तव्यव राखेका थिए भने सचिव प्रदीप सुवेदीकोसञ्चालनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नाचगान,दाता सम्मान,दर खाने कार्यक्रम गरिएको थियो । भने मौलीक नृत्य गीत समेत प्रस्तुत गरिएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित