विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं. २ बाट एकल उम्मेदवार सिफारिस

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं. २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् ।

क्षेत्रीय कमिटीको विस्तारित बैठकबाट पौडेलको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको जिल्लाका प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जानाकारी दिए ।

पौडेलले ०६४ र २०७० सालको संविधानसभा निर्वाचन, ०७४ र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पौडेल यहि क्षेत्र बाट विजयी भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित