दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

देउसी भैलो : शहरमा हराउँदै मौलिकता

देशभर तिहारको रौनक छ । यति बेला सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी भैलो हावी छ ।

शहरमा मौलिकता झल्किने परम्परागत देउसी भैलो जीवन्त  भेटाउन मुस्किल पर्छ ।   शहरमा पप गीत, र्याप, फिल्मी प्रस्तुति र प्रायोजित टोलीहरूले मौलिकता धमिल्याएका छन्।

ग्रामीण क्षेत्रमा भने देउसी ‘लोक–संस्कृति’ को रूपमा जगेर्ना भइरहेको छ । परम्परागत भेषभूषा, नाटकीय प्रस्तुति र मेलमिलाप झल्किने गीतहरूले समुदायबीच एकता र आपसी सद्भावको सन्देश दिन्छन् ।

देउसी भैलो त्यहाँ बालबालिका वा युवाको मात्रै कुरा होइन—आमा समूह, शिक्षक, कृषकदेखि वृद्धसम्म सबै सहभागी हुन्छन् । यसले पुस्ता–पुस्ताबीच संस्कार सरेको देखाउँछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित