जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

नियमित लयमा फर्कियो रुपन्देही

बुटवल । जेनजी आन्दोलनका कारण सुस्ताएको रुपन्देहीमा चहलपहल सुरु भएको छ । जिल्लामा निषेधाज्ञा, कफ्र्यु हटाइएपछि आईतबार देखि रुपन्देहीमा चहलपहल सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा अहिले शान्ती सुरक्षा कायम भइसकेको र कुनै पनि निषेधाज्ञा नरहेको बताए ।

मुख्य बजार मात्र होईन, भित्रि गाउँका बजारहरुमा पनि चहल पहल बढेको छ । सार्वजनिक सवारीका साधन निर्वाध चलिरहेका छन् ।

स्कुल, व्यापारिक प्रतिष्ठानहरु, सरकारी कार्यालयमा पनि नियमित खुल्ला भइरहेका छन् ।
जेनजीको आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनहरु कतिपय सूचारु हुने क्रममा छन भने कतिपय सूचारु भइसकेका छन् । भन्सार कार्यालय सुरु भएको छ । यातायात व्यवस्था कार्यालय (सवारी) सहितका धेरै सरकारी कार्यालयमा काम सुरु भएको छ ।

जिल्ला अदालतबाट पनि काम सुरु भइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित