लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

रुपन्देहीमा पुनः निषेधाज्ञा र कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गर्दै राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको हो । साथै आवतजावत, सभा, जुलुस, प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

यस्तै, बिहान ६ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा लागू हुनेछ, जसमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने जारी सूचना उल्लेख छ ।

आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

null

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित