कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

‘बड्की आइतबार’ पर्वको अवसरमा रुपन्देहीका १४ स्थानीय तहमा आइतबार स्थानीय बिदा

बड्का अट्वारी (बड्की आइतबार) पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तहले भदौ आइतबार स्थानीय बिदा दिएका छन् ।

उक्त पर्वको अवसरमा जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, गैडहवा, ओमसतिया, कोटहीमाई, मर्चवारी, सम्मरीमाई र मायादेवी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।

थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा आकस्मिक सेवाबाहेक आइतबार गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिइएको पालिकाले जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित