कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रास्वपाको प्रारम्भिक निर्वाचन : हिजाे ४२ प्रतिशत मतदान भयाे, आज कति हाेला ?

आगामी कार्तिक १७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छनोट गर्ने उद्देश्यले सुरु भएको प्राथमिक निर्वाचनमा पहिलो १२ घण्टामै ४२ प्रतिशत मतदान भएको छ।

हिजाे बिहान ७ बजेदेखि सुरु भएको मतदान आज साँझ ७ बजेसम्म चल्नेछ। पार्टीले यसपटक उम्मेदवारका लागि ९ जना निवेदकबीच प्रतिस्पर्धा गराइरहेको छ।

रूपन्देही–३ का २,७१६ जना पार्टी सदस्य र दलको केन्द्रीय समिति मिलाएर जम्मा २,७७८ मतदाता रहेकोमा अहिलेसम्म १,१६९ मत खसेको पार्टीले जनाएको छ। यो कुल मतदाताको ४२.०८ प्रतिशत हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित