लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो

रुपन्देहीको भैरहवामा अत्यन्तै दुर्लभ र अति विषालु रस्सेल्स भाइपर सर्प फेला परेको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रस्सेल्स भाइपर सर्प फेला परेको हो ।

रस्सेल्स भाइपरलाई सर्प उद्धारकर्ता विशाल पाण्डेले बिहीबार उद्धार गरेका छन् । उक्त सर्प सुरक्षित बासस्थानमा लगेर छाडिएको छ ।

उक्त सर्प देखिएपछि अजिंगर भनेर स्थानीयले खबर गरेका थिए । यो सर्पको विष हेमोटोक्सिनमा असर गर्ने प्रकारको हुन्छ, जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने पाण्डेले बताए ।

विश्वका सबैभन्दा खतरनाक सर्पमध्ये यसलाई ७औं स्थानमा राखिएको छ र नेपालमा यो दोस्रो विषालु सर्प मानिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित