लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी बाणिज्य क्याम्पसमा शैक्षिक सुधारका लागि कार्यशाला

लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ ।

समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक, शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो ।

स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशालामा काठमाडौं विश्वविद्यालयका प्रा.डा. धनपति सुवेदीले सहजीकरण गरे । उनले शिक्षकको नेतृत्व क्षमता पहिचान र कार्यान्वयनका लागि जागरूक र अनुसन्धानात्मक हुनुपर्ने बताए ।

सो अवसरमा क्याम्पसका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय, स्रोत ब्याक्ति तथा उपप्रध्यापक मुकुन्द ज्ञवाली लगायतले बोलेका थिए ।

कार्यशालामा रूपन्देही, पाल्पा र कपिलबस्तुका गरि ३५ जना प्रधानध्यापक तथा सहप्रयानध्यापक हरूको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित