जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

कुंवरवर्ती सामुदायिक बन उपभोत्ता समुहको आयोजनामा बृहत्त बृक्षारोपण सम्पन्न

बुटवल । कुंवरवर्ती सामुदायिक बन उपभोत्ता समुह सुस्ता–२ नवलपरासीको आयोजनामा बृहत्त बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सन्तराम पाल महाराज गुरुको अनुवाईमा करिव ४ हेक्टर जमिनमा बृक्षारोपण गरिएको समुहका अध्यक्ष नारायणी देवी ढकालले जानाकारी दिईन ।

पर्यावरण तथा बातावरण संरक्षणका लागि आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा टेक, सफेदा, बेल, अमला, खयर प्रजातिका विरुवाहरु रोपिएको थियो ।

अध्यक्ष ढकालका अनुसार हरेक बर्ष बन उपभोत्ता समुहले सामाजिक कार्य गर्दै आएको र यस बर्ष पर्यावरण संरक्षणका लागि बृक्षारोपण गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित