निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

साटो ब्राण्डका उत्पादन लुम्बिनीमा बिक्री शुरू

टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो बाण्डका विभिन्न उत्पादन लुम्बिनी प्रदेशमा बिक्री शुरू गरिएको छ । भारतीय साटो ब्राण्डका उत्पादन आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनीका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनल प्रालि, बुटवलले बिक्री वितरण शुरू गरेको हो ।

साटो ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता ट्राइनोक्स कम्पनी काठमाडौंका सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्माले लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनलका सञ्चालक गणेशचन्द्र पोखरेललाई हस्तान्तरण गरे ।

साटो ब्राण्डले भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको छ । टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटोका उत्पादन टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको छ ।
जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम रहेको सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले बताए । जसमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।

आइएसओ प्रमाणपत्रसमेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरेको कम्पनीका सञ्चालक माधोगरियाले बताए । ट्राईनोक्स कम्पनीले अघिल्लो वर्ष काठमाडौंमा व्यवसायी कारोबार शुरू गरेको थियो । देशका विभिन्न शहरपछि बुटवलमा व्यवसायिक विस्तार गरिएको ब्राण्ड पुर्‍याइसकिएको ट्राइनोक्सका सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित