लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजको मौलिक तीज मिलन कार्यक्रम (तस्वीरहरु)

बुटवल । अर्जै गुल्मी रुपन्देही सम्पर्क समाजको आयोजनामा मौलिक तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नंं ६ अर्जै बाट रुपन्देही जिल्लामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचारा कायम गर्दै नेपाली संस्कृतिको जर्गेना गर्ने उद्देश्यले समाजले तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

तीज मिलन कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, समाजसेवी तुल्सीराम अर्याल, चन्द्रमणी अर्याल लगाएतको उपस्थित रहेको थियो ।


सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले तीज मिलन कार्यक्रमले गाउँठाउँका पुराना संगिसाथी सँग भेटको अवसर जुटाएकोमा समाजलाई धन्यवाद थिए ।
उनले समाजले धेरै रचनात्मक काम गर्दै अगाडि बढ्न सक्ने भन्दै समाजलाई सहयोग गर्न आफु सधै तयार रहेको बताए ।

रुपन्देहीको तिलोत्तमा स्थित ब्लुबेल पार्टि प्यालेसमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रेशमचन्द्र भण्डारीले गरेका थिए भने कार्यक्रमको सन्चालन सस्थाका प्रथम उपाध्यक्ष मनोज गौतमले गरेका थिए ।

अर्जैको कला संस्कृती जोगाउने प्रस्तुति गोमा भण्डारी र चन्द्रमणी अर्यालले गरेको कार्यक्रम सयोजक सिर्जना आचार्य अर्यालले बताइन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित