रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द

नेपालगन्ज – भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगन्ज नाका बन्द भएको छ ।
बहराइच जिल्लामा जेठ ७ गते लोकसभाको निर्वाचन हुँदै छ।

चुनावलाई ध्यानमा राख्दै शनिबार राति १०.३० बजेदेखि ७ गते बेलुका ५ बजेसम्म सीमा नाका बन्द रहेकाे जिल्ला प्रशासन कार्यालय, बाँकेले बताएको छ। शान्ति सुरक्षाका लागि भन्दै नेपाल र भारतका सीमावर्ती जिल्लामा चुनाव हुँदा नाका बन्द गर्ने गरिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित