बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस

बुटवल। खेलकूदको क्षेत्रमा परिचित खेल शिक्षक हरिश वलीले बुटवलमा एसआर स्पोर्टर्स ट्रेडस सञ्चालनमा ल्याएका छन । कालिका मानवज्ञान सेक्टर वानको सटरमा झण्डै २० लाखको लगानीमा टे«डस सञ्चालनमा ल्याएको हुन । टे«डसको शुक्रबार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गरे । अर्यालले खेलकूदको क्षेत्रमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु टे«डसबाट उपलब्ध गराए सबैको रोजाइमा पर्ने बताए । हरिश वलीले आफ्नो अनुभवलाई प्रयोग गर्दै सानो भए पनि विजनेशमा सुरु गरेको बताए ।


टे«डसका सञ्चालक सुशीला डांगी वलीले सबै प्रकारका खेलको सामग्री, पोशाका र स्कूलका डे«स उपलब्ध हुने बताइन । कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापा, मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुकबहादुर क्षेत्री, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित