बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित                
समाचार :

रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षिया वृद्धको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा– ६ घर भइ सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेली मंगलबार राति आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन । उपचारको क्रममा भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भटटले अनुसन्धानका क्रममा सोही वडामा २९ वर्षका प्रभुनाथ थारुले रिसइबी साधेर कुटपिट गरी हत्या गरेको खुल्नमा आएको बताए ।
पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए । वृद्धाले होच्याएर बोलाउने गरेको रिसइबीमा थारुले वृद्धको हत्या गरेको अनुसन्धानबाट खुलेको भटटले बताए । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित