लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशमा लुकराज न्यौपाने

नेपाल औषधि ब्यवसायी संघ, लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लुकराज न्यौपानेको अध्यक्षता १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

शनिबार भएको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा अभय कुमार बस्नेत, थोक उपाध्यक्षमा सुदिप खड्का, खुद्रा उपाध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, महासचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा थानेश्वर ज्ञवाली, सचिवमा ईन्द्र प्रसाद भट्टराई (विष्णु), उपकोषाध्यक्षमा थानेश्वर अर्याल चयन भएका छन् ।

त्यस्तै थोक सदस्यमा मो. ज्याउल हक हल्वाई, विज्ञानध्वज श्रेष्ठ, खुद्रा सदस्य बैकुण्ठ प्रसाद कोईराला, राकेशचन्द्र कुमाल, महिला सदस्य प्रभा भण्डारी, खुल्ला सदस्यमा धर्मराज भट्टराई, निम कुमार राउत, धन बहादुर केसी, कृष्ण प्रसाद पौडेल रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले बताए । यसैगरी संघको सदस्यमा जुवानन्द बेल्बासेलाई मनोनित गरिएको नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले बताए । ब्यवसायीलाई संस्थागत रुपमा एकजुट गरी ब्यावसायिक हकहितको काम गर्ने उनले प्रतिवद्घता जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित