गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

खराब मौसमका कारण गुल्मीमै रोकियो जहाज

खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ ।

बुधबार रेसुङ्‍गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरेको हो ।

बुधबार बिहान काठमाडौं–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज रेसुङ्‍गा–काठमाडौं उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाले जानकारी दिए ।

बुधबार मौसम खराबीले रोकिएको उक्त जहाज पुनः रेसुङ्‍गाबाट उडान भर्नुपूर्व जहाजको चेकजाँच गर्नु पर्ने हुन्छ । तर, गुल्मीमा जहाज चेकजाँच गर्ने इन्जिनियर नहुँदा काठमाडौंबाट बोलाइएको उनले बताए । इन्जिनियरले अनुमति दिएपछि जहाज उड्ने उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित