कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा द्वारा शिवध्यवारोहण कार्यक्रम (तस्वीरहरु)

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा बुटवलले शिवध्यवारोहण कार्यक्रम सम्पन्न गरेको छ । परमात्या अवतरणको यादगार दिवसको उपलक्ष्यमा आयोजित शिवध्यवारोहण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरी, ब्रम्हाकुमारी नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदी लगाएतको उपस्थिती रहेको थियो ।

शिवध्यवारोहण कार्यक्रममा बोल्दै जनप्रतिनिधी शाहीले बाहिर देखावटी सहयोग र सम्मान भन्दा पनि मनै देखि गरिने सम्मान र सहयोगले जीवनमा परिर्वतन ल्याउने बताए । उनले शान्ती विना जीवन अधुरो रहने बताउंदै आफु भित्र शान्ती प्राप्त गर्न रिस, डाहा, ईश्या त्याग गर्नुपर्ने बर्ता । त्यस्तै कमला दिदिले सधै जीवनमा उर्जाशिल बन्न झुट कुरा गर्न नहुने बताईन ।

साथै उहांले विद्यालय, विश्वविद्यालयमा पुर्विय दर्शनका नैतिक शिक्षा दिन सके समाजमा हत्या हिंसा रोक्न सकिने उनको भनाई छ ।

साथै उनले शिव भनेको परमात्मा र रात्री भनेको अज्ञानता भएको बताउंदै अज्ञान रात्रीमा नै परमात्माको अवतरण भएर हाल अज्ञानताको नाश भैरहेको र युग छिटै रुपान्तरण हुने बताईन । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकी सह सचिव माया केसीले बोल्दै समाज रुपान्तरणको अभियानमा विश्वविद्यालय संग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित