लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

शान्ति समाजका सभापति भट्टराईले गौशालामा मनाए जन्मदिन,गरे दाना चापट हस्तान्तरण

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई (खिमप्रसाद) आफ्नो जन्मदिनमा तिलोत्तमा गौशालामा सहयोग गरेका छन् । उनले गौशाला रहेका गाइबस्तुलाइ दाना चापट र  भेली खुवाए भने गाइबस्तुका हेरालु र रेखदेख गर्नेलाई समेत एक-एक कपडा समेत किनेर प्रदान गरे ।

उनले सोही स्थानमा वर पिपलको बिरुवा तथा आँप र लिचीका बिरुवा समेत रोपे र संरक्षण समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।  उनले हरेक पटकको जन्मदिनमा रक्तदान समेत गर्दै आइरहेका छन् ।

सो अबसरमा शान्ति समाजका केन्द्रिय सल्लाहकार एवं निवर्तमान केन्द्रिय सभापति गोबिन्द खनालले समाजले रचनात्मक काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले समाजका अध्यक्ष भट्टराइले सामाजिक काम र बिभिन्न अभियानमा सक्रियता बढाएको उल्लेख गर्नुभएको थियो ।

समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे,सदस्य अर्जुन ज्ञवाली प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल,चिदिपानी तिलोत्तमा समाजका उपाध्यक्ष गुरु भुसाल, सचिव ओम भण्डारी,  कोषाध्यक्ष रामप्रसाद भण्डारी, मीन भण्डारी ,छवि भण्डारी, बिष्णु थापा ,श्याम भट्टराइ, अजित भट्टराइ लगायतको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित