दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि शुरू भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको प्रदेशसभा सचिवालयका सचिव पुनमगरले बताए ।

शुक्रबारको बैठक ५ मिनेट बसेर स्थिगित भएको थियो ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औं सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित