गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबकाे आयाेजनामा दाेस्राे वृहत् रक्त दान कार्यक्रम गरेकाे छ ।
साेमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयाेजना गरिएकाे रक्तदान मा ४१ युनिट रगत संकलन भएकाे क्लबका अध्यक्ष मनीष काफ्ले ले जानकारी दिए ।


रक्तदान कार्यक्रम लाई सम्बाेधन गर्दै बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले सामाजिक उत्तरदायी अभियान अन्तगत क्लबले गरेकाे कामकाे उच्चप्रंसा गरेका थिए ।
कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल,सुर्य काफ्ले ,रमा पौडेल पराजुली अनि मन्जु दर्जि, दुर्गा माता भवानी मन्दिर का अध्यक्ष सन्तोष सिमाङ्गैडा, क्लवका सल्लाहकारबिर बहादुर थापा लगायतकाे सहभागीता रहेको थियाे ।
कार्यक्रममा टोल बिकास संस्था,आमा समूहकाअध्यक्ष तथा स्थानीयहरुले रक्तदान गरेका थिए । क्लबका सचिव सार्जन खाती ले क्लबले दाेस्राे पटक आयाेजना गरेकाे कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र भैरहवाकाे सहयाेग रहेकाे जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित