लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लायन्स क्लब द्वारा स्वाथ्य शिविर

बुटवल ।  लायन्स क्लव अफ  बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव  अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजानमा मानपकडी स्वाथ्य  चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ ।
शिविरको शुभारम्भ गर्दै
लायन्स डिष्ट्रिक   ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्वबले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका  थिए ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका का अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्वले गाउँमा राम्रो काम गरेको बताएका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स  क्लव अफ बुटवल क्षितिजका अध्यक्ष धुब्र  कुमार शर्मा,  गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,लायन्स  इन्टरनेस्नल ३२५ पि फस्ट भिडिजी  पुरुसोत्तमभक्त  प्रधानांङ्ग,  सेकेन्ड भिडिजी बालाराम  भट्टराई, डिष्ट्रिक एलसीसीएफ कोअडीनेटर सन्दीप  कसौधन,  पालिका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेल, वडा ५ का अध्यक्ष भन्द्रमान चौधरी लगायतको सहभागीता रहेको थियो ।
शिविरमा  छाला तथा यौन रोग विशेषज्ञ डा. ज्वोति श्रेष्ठ,  प्रस्तुती तथा स्त्रीरोग विशेषज्ञ डा. अनिता पुन  सहितको  स्वाथ्यकर्मीहरुको समुहले ५२५  सर्वसाधारणहरुको  स्वाथ्य परिक्षण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित