लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

क्यान्सर पीडित सुनितालाई आर्थिक सहयोग गरिदिन आग्रह

बुटवल  :  तिलोत्तमा ५ नयाँ मिल चौपारी निवासी २३ वर्षीया सुनिता खनाललाई आर्थिक सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

बुटवल बहुमुखी क्याम्पसमा बिबिएमा अध्ययनरत खनाललाई ब्लड र बोनम्यारो क्यान्सर भएको हुँदा परिवारले उपचारको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।

क्यान्सरबाट पीडित खनालको अहिले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको र थप उपचारको लागि आर्थिक अभाव हुँदा सहयोग गरिदिन आग्रह गरिएको हो ।

उनको उपचारमा धेरै पैसा लाग्ने हुँदा परिवारको आर्थिक अवस्था कम भएको हुँदा सहयोगी मनहरूलाई एनआईसी एसिया बैंकमा रहेको उनको खातामा नम्बर १०५५७५११०६३००००१ वा ई – सेवा नम्बर ९७४८८१९६५२ मा सहयोग गर्न बहिनी सपना खनालले आग्रह गरेकी छन् ।

उनको गत जेठ महिनादेखि उपचार भइरहेको र अहिलेसम्म करिब ८० लाख खर्च भएको हुँदा अझै ३ वर्षसम्म नियमित उपचार गर्नु पर्ने भएकाले आर्थिक अभाव भएको उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित